अभियोग
फरार १० जना अभियुक्त पक्राउ
समाज
Clock ०५ माघ २०८० | १ मिनेट पाठ
फरार १० जना अभियुक्त पक्राउ
उदयपुरकाे इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको टोलीले फरार रहँदै आएका १० जना प्रतिवादीलाई बिहीबार बिहान पक्राउ गरेको छ।
Whatsapp
किशोरीलाई जबरजस्ती करणी गर्ने एक पक्राउ
समाज
Clock १५ पौष २०८० | १ मिनेट पाठ
किशोरीलाई जबरजस्ती करणी गर्ने एक पक्राउ
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
Whatsapp
नक्कली भ्याट बिल बनाएर राजश्व छली गरेको अभियोगमा मुद्दा
समाज
Clock २३ मंसिर २०७८ | १ मिनेट पाठ
नक्कली भ्याट बिल बनाएर राजश्व छली गरेको अभियोगमा मुद्दा
स्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरेको आरोपमा सो कम्पनीका सञ्चालकद्वय रामकुमार प्याकुरेल र संगीताकुमारी झा विरुद्ध आज मुद्दा दायर गरिएको हो।
Whatsapp
जवरजस्ती करणी अभियोगमा एक युवा पक्राउ
समाज
Clock १० साउन २०७७ | १ मिनेट पाठ
जवरजस्ती करणी अभियोगमा एक युवा पक्राउ
२० वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ३ बस्ने २० वर्षीय बिमल कङ्लिवा लिम्बूलाई पक्राउ गरेको छ ।
Whatsapp
४८ घण्टामा बलात्कार अभियोगमा ४ पक्राउ
समाज
Clock २२ जेष्ठ २०७७ | २ मिनेट पाठ
४८ घण्टामा बलात्कार अभियोगमा ४ पक्राउ
उदयपुर प्रहरीले ४८ घण्टाको अवधिमा बालिकामाथि जवरजस्ती गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । बुधबार र बिहीबार फरक फरक बालिकामाथि जवरजस्ती गरेको आरोपमा ४ जना पक्राउ परेका हुन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस