इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई भिसा (प्रवेशाज्ञा) बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ।
अमेरिकी संघीय सरकारको प्रमुख गुप्तचर संस्था केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) ले 'शान्तिपूर्ण विकास' र 'रङ क्रान्ति' को नाममा 'ह्याकरहरूको साम्राज्य' बनाएको बताएको छ।
अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ। अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ।
यो वर्षको सात महिना (जनवरी–जुलाई) को अवधिमा नेपालमा विदेशी पाहुना भित्रिने मुलुकमा भारत पहिलो नम्बरमा पर्छ। दोश्रो नम्बरमा अमेरिका, तेश्रोमा बेलायत पर्छ। चौथोमा बंगलादेश र पाँचौ नम्बरमा अस्ट्रेलिया पर...
अमेरिकी तल्लो सदनकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले अमेरिकासँग जारी जलवायु परिवर्तन, सैनिक सम्बन्ध तथा लागुपदार्थ नियन्त्रणसम्बन्धी वार्ता रद्द गर्ने भएको छ।