अर्थमन्त्री रामजीप्रसाद बराल
विवाद मिलेपछि गण्डकीमा बजेटमाथिको छलफल सुरु
राजनीति
Clock २२ असार २०७९ | ४ मिनेट पाठ
विवाद मिलेपछि गण्डकीमा बजेटमाथिको छलफल सुरु
बजेट विवाद मिलेपछि गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल सुरु भएको छ। सत्तारूढ दलहरूबीच बजेटमा विवाद भएपछि रोकिएको बजेटमाथिको छलफल सोमबारदेखि सुरु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस