जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ। सन् २०२३ का लागि उसको कूल गार्हस्थ्य उत्पादन ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) रहेको छ।
सन् २००० पछि विश्वव्यापीकरण र वस्तुको मूल्यमा आएको अत्यधिक वृद्धिले उदाउँदो अर्थव्यवस्था भएका राष्ट्रको आर्थिक वृद्धिमा बढोत्तरी आयो । त्यसपछिको एक दशकमा विश्व अर्थतन्त्रमा उनीहरूको हिस्सा ३५ प्र...