जिल्लाको धार्चे गाउँपालिका–१ हुच्लचोकस्थित एक घरमा गएराति आगलागी हुँदा घरभित्र रहेका आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी...
पोखराको लेकसाईडस्थित लेकसाइड सेन्टर भवनमा भीषण आगलागी भएको छ। भवनमा बित्तीय संस्था, बैंकका एटिम लाउन्ज, सेलवेज डिपार्टमेन्टल स्टोर्स, टे«किङ सप र रेस्टुरेन्ट लगायतका छन्।
गएराति स्थानीय रुद्र बहादुर ओलीको घर नजिकै राखिएको परालको माचबाट सल्किएको आगोले दोलखाको सिंगटी सडक किनारामा रहेको कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावतीमा पर्ने बजारका ९ घर नष्ट भएका हुन्।