नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर...
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितको प्रत्यक्ष सहभागितामा आज समाजवादी मोर्चाको आज घोषणा हुँदैछ। राष्ट्रिय सभागृहमा दिउँसो ३ बजे समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम रहेको छ।