बर्खायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने सडक आफ्नै आँखाअगाडि कालोपत्रे भएपछि दंग परेका बाँके, फत्तेपुरका मल्लबहादुर रोकाक्षेत्री अहिले भने चिन्तामा छन्।
कोभिड–१९ का प्रभावित तथा निको भएकाहरुको तथ्याङ्क सार्वजनिक गर्न बुधवार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमित जिल्लाहरुको सूची थप भएको भन...