रवि लामिछानेले न्याय पाउनुपर्ने भन्दै जुम्लामा एक जना युवकले आत्मदाहको प्रयास गरेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाको भवन अगाडि उनले आत्मदाहको प्रयास गरेका हुन्।
जागिरबाट निकालिएपछि आत्मदहको प्रयास गरेका अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका २७ वर्षीय सिद्धार्थ आउजीको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।
बयलपाटा अस्पतालले कामबाट हटाएपछि अस्पतालमै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका सिद्धार्थ आउजीको मृत्यु भएको छ । उनको नेपालगजको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी...