आधिकारिक विक्रेता
‘फोर्स गुर्खा’ सार्वजनिक
अर्थ
Clock १३ चैत्र २०७८ | १ मिनेट पाठ
‘फोर्स गुर्खा’ सार्वजनिक
नेपालका लागि फोर्स मोटर्सको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नँया गाडी फोर्स गुर्खा नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ।
Whatsapp
१४ सय ९९ निसान म्याग्नाइट बिक्री
अर्थ
Clock १५ फागुन २०७८ | १ मिनेट पाठ
१४ सय ९९ निसान म्याग्नाइट बिक्री
नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले एक वर्षभित्र १४ सय ९९ वटा निसान म्याग्नाइट नेपाली बजारमा गएको जनाएको छ।
Whatsapp
सुजुकीको ‘वर्कसप अन ह्विल अभियान’
अर्थ
Clock २७ माघ २०७८ | १ मिनेट पाठ
सुजुकीको ‘वर्कसप अन ह्विल अभियान’
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले ग्राहकको घरदैलोमै गाडी मर्मत गर्न वर्कसप अन ह्विल अभियान सुरु गरेको छ।
Whatsapp
स्कोडाको नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सोरुम बिर्तामोडमा
अर्थ
Clock ०९ पौष २०७८ | १ मिनेट पाठ
स्कोडाको नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सोरुम बिर्तामोडमा
नेपालका लागि युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिर्तामोडमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ।
Whatsapp
एलजीको युएचडी टिभि बजारमा
अर्थ
Clock ३० कार्तिक २०७८ | १ मिनेट पाठ
एलजीको युएचडी टिभि बजारमा
सिजी इम्पेक्सले ५० इन्च, ५५ इन्च, ६५ इन्च र ७५ इन्चको एलजीको युएचडी टिभि बजारमा ल्याएको हो।
Whatsapp
टाटाले ल्यायो नयाँ एनआरजी
अर्थ
Clock १३ असोज २०७८ | १ मिनेट पाठ
टाटाले ल्यायो नयाँ एनआरजी
टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ फरएभर रेन्जअन्तर्गत नयाँ गाडी एनआरजी सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस