पछिल्लो ६ महिना अवधिमा हिमाली जिल्ला मुस्ताङले मात्र एकलाख ९० हजार बढी पाहुना भित्र्याएको छ। आन्तरिक र बाह्य गरि एकलाख ९० हजार ७५ जना पाहुना हिमाली जिल्ला मुस्ताङ भित्रिएको प्रहरीको तथ्यांकले बताएको छ...
लामो समयदेखि पोखराको पर्यटन क्षेत्रले पाहुना नआएको गुनासो गरिरहेको छ। पृथ्वी राजमार्ग बिस्तार चलिरहँदा पाहुना आगमन प्रभावित भएको गुनासो व्यावसायीले गरिरहेका छन्। राजमार्ग बिस्तारको असर अहिले दसैंको ला...
पर्यटन व्यवसायीका अनुसार आन्तरिक पाहुना संख्यात्मक रुपमा ठुलो आकार मात्र नभई खर्च गर्ने मामलामा पनि उत्तिकै अब्बल छन्। व्यवसायीका अनुसार आन्तरिक पाहुना बरु, कोठाको मुल्यमा ‘बार्गेनिङ’ गर्छन, तर, खानपि...
पोखराको पछिल्लो तापक्रम ३५ डिग्री सेल्सियससम्म उक्लेको छ। तीनवर्ष अघिको रेकर्ड तोड्दै तापक्रमले उच्च बिन्दु लिँदा यहाँ दिनको समयमा चहलपहल घटेको छ। तापक्रम बढेसँगै सहरभित्रको चहलपहल घटेपनि आसपासका पर्य...
पर्यटन क्षेत्र अप्ठेरोमा परेको बेला प्याकेज ल्याएर पाहुनालाई पोखरा घुम्न बोलाउने गरेका व्यवसायीले यो दुईवर्षको अवधिमा थप आन्तरिक पाहुना तान्ने गरि गतिला कार्यक्रम ल्याउन सकेनन्। व्यक्तिगत रुपमा व्यवसा...
कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र आन्तरिक पाहुनाका कारण कसरी चलायमान बन्दै गएको छ भन्ने हिमालपारिको जिल्ला मुस्ताङ र पोखरा आसपासका क्षेत्रका पदमार्गमा गएका आन्तरिक पाहुनाको भीडभाडले पुष्टि...
आन्तरिक पाहुनालाई सत्कार गरेर कमाइ गरेका होमस्टे कोरोनाको कारणले गरिएको लकडाउनसँगै सुनसान बनेका थिए । तर संक्रमण कम हुँदै गएपछि गत मंसिरदेखि होमस्टेले पाहुना राख्न थालेका छन् ।
व्यवसायीले बोलाउँदैमा आगामि दिनमा प्रयाप्त आन्तरिक पर्यटक पोखरा आउलान त ? सरोकारवाला भन्छन्, ‘आन्तरिक पर्यटक अहिले पनि आइरहेका छन् । आगमनको यो आकार पछि गएर अवश्य पनि बढ्नेछ । तर, ठुलो आकारमा प्रयाप्त...
कोरोना भाईरस संक्रमणले थलिनुअघि पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा औसतमा ५० प्रतिशत पुगिसकेको थियो । कुनै महिना त आन्तरिक पाहुनाको आगमन बढ्दा ७० प्रतिशतसम्म उकासिन्थ्यो । बाह्रैमास आन्तर...