२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत र २०७४ सालको आम निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा सो प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिएको हो।
आइतबार काठमाडौं क्षेत्र नं. २ अन्तर्गत शंखरापुर नगरपालिकाको वडा नंं. ८ मा घरदैलोको क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले क्षेत्रको समस्या समाधानका लागि लागिपर्ने बताएकी हुन्।
राजधानी काठमाडौँको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यो त्यही क्षेत्र हो, जसले २०७० र २०७४ सालमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जिताएको थियो। यसपटक भने सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी के...
आइतबार ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो कार्यक्रममा बोल्दै मन्त्री भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट आफू यसअघि पनि दुई पटक विजयी भइसकेको उल्लेख गर्दै यस पटक पनि विजयी हुने...
क्षेत्र नं. ५ को कञ्चन गाउँपालिकाका विभिन्न स्थानमा आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै नेता शाहले लोकतान्त्रिक संविधानको रक्षा गर्दै जनताको जीवनस्तरमा परिर्वतन ल्याउन गठबन्धनका दलहरुले जित्नु पर्ने बत...
पछिल्लो साता राजनीतिक माहोल तातिरहेका बेला दिनभर काम गरेर खाने निम्न वर्गका मतदातालाई भने चुनावले खासै तताउन सकेको छैन। उनीहरु अहिले पनि कसरी आफ्नो गर्जो टार्ने भन्ने चिन्तामा छन्।
निर्वाचनमा कर्णालीका सबै जिल्लामा गठबन्धन दल र नेकपा ९एमाले०बीच नै प्रतिस्पर्धा देखिन्छ। सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा ९एकीकृत समाजवादी० पार्टीका उपमहासचिव प्रकाश ज्वाला हुनुहुन्छ भने एमा...
‘संघीयतामा प्रदेशको महत्व बढ्नुपर्नेमा यो झनै उपेक्षित हुँदै गयो,’ काठमाडौ क्षेत्र नम्बर ५ (ख) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ लामिछानेले भने, ‘स्थानीय तहलाई सशक्त बनाउने...