दिनेश हेमजनको दुई गोल मद्दतमा साविक विजेता संकटा एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लव पोखरामा चलिरहेको आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।
संकटा क्लवले पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणको उपाधि हात पारेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा अमेरिकाको मिनेसोटा राज्यको भुटनिज यूथ स्पोर्टस क्लवलाई ३–२ गो...