इजरायलमा चलिरहेको युद्धमा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशी
विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय कूटनीतिक नियोगसँग परराष्ट्र मन्त्रीको आग्रह
समाज
Clock २८ असोज २०८० | १ मिनेट पाठ
विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय कूटनीतिक नियोगसँग परराष्ट्र मन्त्री...
परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस