इन्धन कारोबारबाट भन्सार शुल्क
राजस्वमा आयल निगमको ९७ अर्ब योगदान
अर्थ
Clock ०८ भदौ २०७८ | २ मिनेट पाठ
राजस्वमा आयल निगमको ९७ अर्ब योगदान
इन्धन कारोबारबाट भन्सार शुल्क, सडक मर्मत कर, आय कर, पूर्वाधारकर, प्रदूषण शुल्क, मूल्य वृद्धि कर सहित एक वर्षको अवधिमा सरकारले ९७ अर्ब २० करोड ४१ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस