पछिल्लो समयमा तराईका ६ र एक पहाडी जिल्ला गरी सातवटा जिल्लामा सर्वेक्षण गर्दा समुदायमै हात्तीपाइलेको परजीवि धेरै संख्यामा भेटिएपछि पुनः औषधि सेवन अभियान गर्न लागिएको हो।
‘जिल्लामा अहिले डेंगु फैलदो क्रममा छ। ४,५ जनामा स्क्रबसहितको डेंगु देखिएको छ। डेंगु बिरामी सबैको अवस्था अहिले सामान्य नै छ। इडिसिडिले डेंगु बिरामी देखिएको ठाउँहरुको निरीक्षण गरी जाँनुभएको छ। अब केही द...