उद्दार, राहत, पुर्नस्थापनामा जोड
विपदमा परेकालाई  राहत देऊः आयोग
समाज
Clock ०४ कार्तिक २०७८ | १ मिनेट पाठ
विपदमा परेकालाई राहत देऊः आयोग
अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी सुदुरपश्चिमलगायत विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै आयोगले प्रभावितको अवस्थाबारे अनुगमनसमेत गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस