उद्योग वाणिञ्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल
उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत
राजनीति
Clock २४ असोज २०७८ | १ मिनेट पाठ
उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत
नवनियुक्त उद्योग वाणिञ्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्। हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबार बिहान स्वीकृत गरिसकेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस