औद्योगिक दक्षजनशक्ती उत्पादनमा सहकार्यको सम्भावनाका बिषयमा छलफल गर्न विराटनगर आएकी राजुदुत क्यापेलरसँग स्वीस लगानी नेपाल भित्र्याउन पहल गरिदिन उद्योग संगठन मोरङले आग्रह गरेको हो।
उद्योग संगठन मोरङले स्वदेशी बस्तुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेरो देश मेरै उत्पादन अभियान कार्यान्वयनमा ल्याएको छ। मोरङ व्यापार संघसँगको सहकार्यमा थालिएको अभियान कार्यान्वयनमा ल्याएको उद्योग सं...
उद्योग संगठन मोरङको अध्यक्षमा सुयस प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् । संगठनको ४८ औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष बाहेक अन्य पदका पदाधिकारी निर्विरोध निर्वाचित भएक हुन् ।