अघिल्ला निर्वाचनमा पनि यस्तै अभ्यास उम्मेदवारहरुले गर्दै आएका थिए। तिनै एजेन्डामा केहीले सामान्य फेरबदलमा गरेका छन भने कतिपयले पुरानै नारालाई अघि सारेर मतदाता फकाउने प्रयास गरिरहेका छन।
दाइ, म जस्तै आकांक्षीहरु दलबलसहित तपाई र पार्टीका ठूला नेताहरुलाई भेटेर उम्मेदवार बन्नका लागि टिकट दिलाइदिनुस् भन्नका लागि राजधानी आउँदै हुनुहुन्छ। उहाँहरुलाई शुभयात्रा र शुभकामना टक्रयाँउछु। तर, शेरब...