लाकेन लिम्बूको निर्णायक गोलको सहयोगमा थ्री स्टार क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गतको १० औं चरणको खेलमा हिमालयन शेर्पालाई हराएको छ।
लाकेन लिम्बूको निर्णायक गोलको सहयोगमा थ्री स्टार क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गतको १० औं चरणको खेलमा हिमालयन शेर्पालाई हराएको छ।
यसै सिजन बढुवा भएको खुमलटार युथ क्लवलाई मंगलवार ३–१ गोल अन्तरले पराजित गर्दै न्युरोड टिम (एनआरटी) ले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकालेको छ।
सोमवारबाट सुचारु भएको शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले एफसी खुमलटार यूथ क्लबमाथि १–० को सङ्घर्षपूर्ण जित निकाल्दा अर्को खेलमा एपिएफले नेपाल पुलिसलाई २–० गोल अन्तरले पराजित गरेको छ।