एक जना पुरुषको मृत्यु
पुलबाट खसेर एक जनाको मृत्यु
समाज
Clock २९ माघ २०७८ | १ मिनेट पाठ
पुलबाट खसेर एक जनाको मृत्यु
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार विराटनगर–राम चोक पक्की सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ साइकलमा जाँदा पक्की पुल तर्ने क्रममा लडेर पौने ७ बजेतिर पुलबाट तल खसेका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस