एक हप्ताका लागि स्थगित
प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित
राजनीति
Clock २८ मंसिर २०७८ | १ मिनेट पाठ
प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित गरेका हुन्।मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस