दोस्रो खेलमा सुधारिएको बलिङ प्रेरणामा नेपालले मध्यम लक्ष्य पायो। जुन लक्ष्य तल्लो क्रमका ब्याट्सम्यान गुल्सन झासहित सोमपाल कामी र आरिफ शेखले समालिएर ब्याटिङ गरी पूरा गर्दै जित दिलाए।
बझाङले दिएको १२२ रनले लक्ष्य बैतडीले १७ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। जसमा दीपक बोहराले ४८, खडक बोहराले २६ र वीरेन्द्र नाथले नटआउट २४ रनको योगदान गरे।