गैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीलाई खुलापत्र लेखेर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आह्वान गरेको विशेष अधिवेशन रोक्न माग गरेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको वार्षिक साधारणसभा तथा विज्ञ सम्मेलनको सम्पन्न भएको छ । कोरोना भाईरसको कारण यस साधारणसभा तथा विज्ञ सम्मेलनको जुम प्रविधिबाट गरिएको थियो । नेपाल सरकारका परराष्ट्...