श्रमिक शान्ति ललितपुर महानगर क्षेत्रकै उत्कृष्ट सामुदायीक विद्यालयको रुपमा परिचित छ। जसका कारण त्यहाँ अध्ययनको लागि हरेक वर्ष विद्यार्थीको चाप बढ्ने गरेको विद्यालयको दाबी छ।
प्रदेश २ को महोत्तरी गाउँपालिका–६ गोरिगमा गाउँका दाइ र बहीनी एकैपटक पूर्ण छात्रवृत्तिमा चिकित्सा विज्ञान (एमबिबिएस)मा नाम निकालेर चर्चित बनेका छन्। आइओएमले लिएको प्रवेश परीक्षामा अभयकुमार र कृतिका पास...