एमाले गण्डकीले करीब १० करोडमा पोखरा–८ सिमलचौरमा रहेको मानबहादुर गुरुङको १० आना क्षेत्रफलमा बनेको पाँचतले घर किनेको हो। पोखरा–८ सिर्जनाचोकमा मूल सडकले भेट्ने यो भवन ४० हात मोहडा र त्यत्तिनै हात पिछाड छ...
नेकपा एमाले गण्डकी प्रदेशले पुरानै प्रतिबद्धता दोहो¥याएको छ। आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पुरानै प्रतिबद्धता दोहो¥याउँदै ‘प्रतिबद्धता पत्र’ सार्वजनिक गरेको...