एमाले नेता योगेशकुमार भट्टराई
यो संसद रहुन्जेलसम्म सरकार कायम रहन्छ, अर्को बनाउने कोशिस हुँदैन: योगेश भट्टराई
राजनीति
Clock ३० फागुन २०८० | २ मिनेट पाठ
यो संसद रहुन्जेलसम्म सरकार कायम रहन्छ, अर्को बनाउने कोशिस हुँदैन: योगेश भट्टराई
नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले वर्तमान संसद रहुन्जेलसम्म सरकार कायम रहने बताएका छन्।
Whatsapp
विश्वविद्यालय उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र भएन: योगेश भट्टराई
राजनीति
Clock १० फागुन २०८० | १ मिनेट पाठ
विश्वविद्यालय उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र भएन: योगेश भट्टरा...
नेकपा एमालेका योगेशकुमार भट्टराईले त्रिभूवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र नरहेको बताएका छन्।
Whatsapp
नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी थप गर्नु नेपाल आमाको रगत खाए सरह होः सांसद भट्टराई
राजनीति
Clock ०८ असार २०८० | २ मिनेट पाठ
नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी थप गर्नु नेपाल आमाको रगत खाए सरह होः सांसद भ...
नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन्।
Whatsapp
उपप्राध्यापक चलाउनेको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्नुपर्छः योगेश भट्टराई
राजनीति
Clock ०६ असार २०८० | २ मिनेट पाठ
उपप्राध्यापक चलाउनेको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्नुपर्छः योगेश भट...
नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेविरुद्ध लगाइएको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।
Whatsapp
समाजवादी मोर्चा वृद्धहरुको क्लवः योगेश भट्टराई
राजनीति
Clock ०५ असार २०८० | १ मिनेट पाठ
समाजवादी मोर्चा वृद्धहरुको क्लवः योगेश भट्टराई
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चा प्रौढहरुको क्लव भएको बताएका हुन्।
Whatsapp
संसदको प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन: सांसद भट्टराई
राजनीति
Clock ०४ जेष्ठ २०८० | १ मिनेट पाठ
संसदको प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन: सांसद भट्टराई
नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर जीवन्त नभएको टिप्पणी गरेका छन्।
Whatsapp
ताप्लेजुङबाट एमालेका योगेश भट्टराई विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
ताप्लेजुङबाट एमालेका योगेश भट्टराई विजयी
एमाले सचिव योगेशकुमार भट्टराई ताप्लेजुङबाट झिनो मतान्तरसहित प्रतिनिधिसभामा विजयी भएका छन्।
Whatsapp
शिक्षा क्षेत्रमा लगानी बढाउन स्थानीय तहलाई भट्टराईको सुझाव
राजनीति
Clock १८ भदौ २०७८ | २ मिनेट पाठ
शिक्षा क्षेत्रमा लगानी बढाउन स्थानीय तहलाई भट्टराईको सुझाव
प्रतिनिधिसभाका सांसद एवम् एमाले नेता योगेशकुमार भट्टराईले पूर्वाधारको सवलीकरण र शिक्षा क्षेत्रमा लगानी बढाउन स्थानीय तहहरुलाइ सुझाव दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस