एमिकस क्युरी
अविलम्ब एमिकस क्युरी पठाउन आदेश
राजनीति
Clock ०८ असोज २०७८ | १ मिनेट पाठ
अविलम्ब एमिकस क्युरी पठाउन आदेश
सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिट निवेदनको सुनुवाइका लागि अविलम्ब अदालतको सहयोगी (एमीकस क्युरी) पठाउन आदेश गरेको छ।
Whatsapp
एमिकस क्युरी उपस्थित नहुँदा सुनुवाइ प्रभावित
राजनीति
Clock ०८ असोज २०७८ | १ मिनेट पाठ
एमिकस क्युरी उपस्थित नहुँदा सुनुवाइ प्रभावित
सर्वोच्च अदालतमा राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइका लागि अदालतको सहयोगी (एमिकस क्युरी)को नामावली नआएका कारण आज सुनुवाइ प्रभावित भएको छ।
Whatsapp
एमिकस क्युरी सदस्यबीच राय बाझियो
राजनीति
Clock ०६ फागुन २०७७ | ५ मिनेट पाठ
एमिकस क्युरी सदस्यबीच राय बाझियो
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको सुनुवाइमा सहभागी एमिकस क्युरी (अदालतका सहयोगी) का दुई सदस्यले बुधबार बहसमा भाग लिँदै फरक–फरक धारणा व्यक्त गरेका छन् । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेल...
Whatsapp
संसद विघटनः आजदेखि एमिकस क्युरीको बहस
राजनीति
Clock ०४ फागुन २०७७ | २ मिनेट पाठ
संसद विघटनः आजदेखि एमिकस क्युरीको बहस
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जवाफी बहस सोमबार सकिएको छ। आज (मङ्गलबार)बाट अदालतका सहयोगी (एमिकस क्युरी)को बहस शुरु हुनेछ। एमिकस क्युरीको बहसपछि निर्णय आउने छ।
Whatsapp
एमिकस क्युरीमा तोकिए पाँच वरिष्ठ अधिवक्ता
समाज
Clock १९ पौष २०७७ | १ मिनेट पाठ
एमिकस क्युरीमा तोकिए पाँच वरिष्ठ अधिवक्ता
नेपाल बार एसोसिएसन केन्द्र र सर्वोच्च अदालत बारले सर्वोच्च अदालतले मागेको एमिकस क्युरी (अदालतका सहयोगी) पठाउने निर्णय गरेको छ। सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा आवश्यक राय लिन सर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस