मैपतीका सँगैका दौंतरीहरू कोही एसएलसीसम्म, कोही आइएसम्म पढेर ऊबेला सजिलै पाइने मास्टरी जागिर खाएर, हुलाकी जागिर खाएर गाउँमा ‘सर’को परिचयले हिँडडुल गरेर खान्छन्। मैपतिले भने खासै पढेनन् स्कुले विद्या।
सरकारले शिक्षा नियमावली २०५९ संशोधन गरी शिक्षा (सातौं संशोधन) नियमावली २०६९ मा हाल कक्षा १२ लाई विद्यालय शिक्षाको अन्तिम खुट्किलो कायम गरेको छ। मूल नियमावलीको नियम ४७(क)मा संशोधन गरी नियमावलीको नियमन...