एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स(आसियान)
म्यानमारका सेना प्रमुखलाई आसियानको शिखर बैठकमा सहभागी नगराइने
अन्तर्राष्ट्रिय
Clock ३१ असोज २०७८ | १ मिनेट पाठ
म्यानमारका सेना प्रमुखलाई आसियानको शिखर बैठकमा सहभागी नगराइने
आसियानले अप्रिलमा म्यानमारका सेना प्रमुखलाई देशमा जारी हिंसात्मक दमक रोक्न र राजनीतिक बन्दी रिहा गर्न आग्रह गरेको थियो। तर सेनाले द्वन्द्व अन्त्य गर्न पहल नगरेको आसियानले बताएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस