यो भाइरस उत्तरपूर्वी अमेरिकामा तीव्र प्रसारण भैरहेको छ। केही अध्ययनले चीनको वुहानमा सुरुमा देखिएको कोभिड–१९ भाइरसको स्ट्रेन भन्दा यो भेरियन्ट फरक रहेको देखिएका छन्।
बाह्य वातावरणमा धेरै समयसम्म बाँच्न सक्ने क्षमता राख्ने भएकाले ओमिक्रोन भेरियन्टको प्रसारण तीव्र भएको र यसले अन्य भेरियन्टलाई प्रतिस्थापन गरेको अनुसन्धानकर्ताले बताएका छन्।
अफ्रिकामा गत नोभेम्बर ९ मा फेला परेको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिन पाँच जनामा संक्रमण पुष्टि भएको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी...