कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी
लिलाम नहुँदा भन्सारमा थन्किए करोडौँका सवारीसाधन
समाज
Clock ०८ असोज २०७९ | २ मिनेट पाठ
लिलाम नहुँदा भन्सारमा थन्किए करोडौँका सवारीसाधन
विगतमा कोरोना महामारीका कारण लिलाम प्रक्रिया अगाडि बढ्न सकेको थिएन। कञ्चनपुर भन्सार कार्यालयमा करिब चार सयको सङ्ख्यामा दुईपाङ्ग्रे र २० वटा चारपाङ्ग्रे सवारी तथा ढुवानी साधन छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस