कञ्चनपुरमा बच्चा चोर्न
बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ
समाज
Clock ०५ असोज २०७९ | १ मिनेट पाठ
बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ
कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस