कोरोनाको विश्वव्यापी महामारीले आक्रान्त समयमा ‘विश्वका लागि प्रार्थना’ गरौ भन्ने सन्देश दिन विद्यार्थीले एक्रेलिक, क्रेपर्स र पानी रङको माध्यमबाट आफ्ना अभिव्यक्ति दिएका छन् ।
क्लासिक आर्ट ग्यालरीको आयोजनामा असार २ गतेदेखि सुरू ‘बियोन्ड पान्डामिक–आर्ट कनेक्ट्स पिपल’ शीर्षकको सामुहिक कला प्रदर्शनीमा नेपालसहित २१ देशका ९८ कलाकार सहभागी छन् । नेपालबाट मात्रै २५ कलाकार सहभागी र...