वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०/८१ को मंसिर २६ गतेसम्म १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ।
रोजगारीका लागि विदेश जानुअघि वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा जम्मा गरिने र समस्यामा पर्दा प्राप्त हुने आर्थिक सहायता जुनसुकै स्थानबाट दाबी गर्न पाइने भएको छ ।