नेपाली कांग्रेसको अधिवेशनले कार्यकर्तामा उत्साह उत्पन्न गर्नुपर्ने हो। नेतृत्वको कार्यशैलीले १४औँ अधिवेशनको सुरुवातबाटै कार्यकर्ता निरुत्साहित बनेका छन्।
मनाङका सबै वडामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ। शुक्रबारदेखि सरु भएको सत्तारुढ पार्टी नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत मनाङ जिल्ला कार्यसमितिले जिल्लाका सबै वडाहरूमा प्र...