नेपाली कांग्रेस महामन्त्रीपाले देशलाई सम्हाल्ने शक्ति चाहिएको बताएका छन्। उनले सबैको पहिचानलाई सम्हाल्नेगरी नेतृत्व इलाम क्षेत्र २ को निर्वाचनले खोजेको पनि बताए।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज १३ माघ देखि झापाबाट ‘संवाद यात्रा’ सुरु गरेका छन्। महामन्त्री थापाले आज शनिबार बिहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा आरम्भ गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न आग्रह गरेका छन...
बिहीबार सामाजिक सञ्जालमार्फत थापाले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक भएको र संसदमा यसलाई सच्याउने बताउँदै आन्दोलन फिर्ता लिन आग्रह गरेका हुन्।
नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाले कांग्रेसले अब कुनै पार्टीसँग तालमेल गर्दैन र सत्ता तथा सरकारका लागि विचारसँग सम्झौता गर्दैन भन्ने निर्णय गर्नुपर्ने बताएका छन्।