चुनावका लागी खटाइने कर्मचारीको यसअघि नै छनोट गरेर तालिम प्रदान गरिसकेको छ। मतपत्र सहित २८ प्रकारका निर्वाचन सामग्री तयारी अवस्थामा राखिएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालले जानका...
महाधिवेशनबाट निर्वाचित हुने १ सय ३४ पदमा देउवा समूहबाट १ सय ९ नेता निर्वाचित भएका छन्। त्यसबाहेक इतरबाट जम्मा २५ नेता मात्र आफ्नो स्थान सुरक्षित गर्न सफल भएका हुन्।
कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लज्जाजनक पराजय भोगेपछि पार्टीलाई बदल्छौं, हामी पनि बदलिन्छौं भनी सामूहिक प्रतिबद्धता सार्वजनिक गरेका सात भाइ युवा नेता महाधिवेशनको मुखमा आउँदा छिन्नभिन्न...