काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ। काठमाडौं महानगरपालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिन समेत अनुरोध गरेको छ।
काठमाडौँ महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापन गर्न थालेको छ। नुवाकोटको सिसडलका बासिन्दाले केही दिन अघि फोहरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए।
काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महानगरपालिकाद्वारा सञ्चालित बुक फ्रि फ्राइडेका दिन विद्यार्थीहरूलाई नयाँ नयाँ सीप, काठमाडौंको कला संस्कृति, चाडपर्व, परम्परागत कार्य जस्ता कुराहरू सिकाउन...