कामना सेवा विकास बैंकले कर्जा लगानी सम्बन्धी सम्झौता गरेको छ। बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले न्यु नेपाल प्रालिसँग सम्झौ...
कामना सेवा विकास बैंकले सिजी मोटर्ससँग सम्झौता गरेको छ। विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा शुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सम्झौता गरेको बैंकले जनाएको छ।
कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदान प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।