कालाभैरव प्राथमिक विद्यालय
विद्यार्थीलाई खोला तारेर भिजेकै कपडामा कक्षामा
समाज
Clock ०३ असोज २०७९ | ३ मिनेट पाठ
विद्यार्थीलाई खोला तारेर भिजेकै कपडामा कक्षामा
वर्षात्मा मौसम हेरेर कहिलेकाहीँ त बीचमा नै विद्यालय छोडेर विद्यार्थीसहित खोला तरिहाल्नुपर्ने बाध्यता रहेको प्रअ घलेले बताए। कतिपय बालबालिका त खोलाको जोखिमकै कारण विद्यालय नआउने गरेको उनको भनाइ छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस