गाउँपालिका भित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्नभन्दै वडा नम्बर ४ को कार्यालय मार्फत विवाह गर्नु पूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको वडाध्यक्ष प्रदीप प्रसाद चौलागाँईले जानकारी दिएका हुन्।
मंगलबार जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र जिल्ला अस्पताल कालिकोटलाई आगामी दिनमा परम्परागत कुरीति कुसंस्कारको रुपमा रहेको बालविवाह न्युनीकरणमा अझै सक्रिय हुदै प्रभावकारी कानून कार्यान्वय...