कालिकोटको सदरमुकाम मान्म बजार
धमाधम सडक आरसिसी
अर्थ
Clock २२ असार २०७९ | १ मिनेट पाठ
धमाधम सडक आरसिसी
चार वर्षयता कालिकोटको सदरमुकाम मान्म बजारभित्र र आसपासका सडक आरसिसी गर्ने काम जारी छ। मूल बजार आरसिसीपछि बजारछेउका सडकलाई पनि आरसिसी गर्ने योजनाअनुसार ठेक्का लगाउने काम भएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस