ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार कास्कीमा मात्र चालु आर्थिक वर्षको ६ महिना अवधिमा ५० वटा सवारी दुर्घटना भएका छन। ती दुर्घटनामा परेर २२ जनाको ज्यानै गईसकेको छ भने ४७ जना गम्भिर घाईते भएका छन।
कास्कीमा गत आर्थिक वर्षमा तुलनात्मक रुपमा दुर्घटना बढेको छ। तर, दुर्घटनाबाट मृत्यु हुनेको संख्या भने घटेको छ। कास्कीमा आर्थिक वर्ष २०७८÷७९ को तुलनामा आर्थिकवर्ष २०७९/८० मा १९ वटा दुर्घटना बढेको हो। आर...