दशैँ सकिएलगत्तै धान काट्ने तयारी गरेका किसान वर्षात कहिले रोकिएला भन्ने पर्खाइमा छन्। गोरखाको दरौँदी, बुढीगण्डकी, मस्र्याङ्दी आसपासका फाँटमा धान खेती धेरै हुन्छ।
खोटाङमा हालसम्म ७६ प्रतिशत रोपाँइ भएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा रोपाँइ हुँदै आएकामा गत आइतबारसम्ममा ७६ प्रतिशत क्षेत्रफलमा रोपाँइ सकिएको...