केपी ओली कप टि२० क्रिकेट
आर्मीलाई हराउँदै मधेशले जित्यो केपी ओली कप टि२० क्रिकेटको उपाधि
खेल
Clock १५ मंसिर २०८० | १ मिनेट पाठ
आर्मीलाई हराउँदै मधेशले जित्यो केपी ओली कप टि२० क्रिकेटको उपाधि
मधेश प्रदेशले केपी ओली कप टि२० क्रिकेटको उपाधि जितेको छ।पोखरामा आज सम्पन्न फाइनल खेलमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै केपी ओली कप टि२० क्रिकेटको उपाधि जितेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस