पेरिस सम्झौताले मूलतः जलवायु परिवर्तनको प्रमुख कारक मानिएको हरितगृह ग्यास उत्सर्जन कम गर्न प्रोत्साहित गरेको छ र यो सम्झौता हाल कार्यान्वनमा आइसकेको छ।
डिसेम्बर ७ देखि क्यानडाको मन्ट्रियलमा सुरु सो सम्मेलनमा सहभागी झन्डै २ सय राष्ट्रले विश्वव्यापी जैविक विविधता संरचना (ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्क)लाई अनुमोदन गरेका छन्।