एक महिनाको अथक प्रयासपछि पोखरा महानगरपालिकाले आफनै कोभिड अस्पताल(युनिट) शुरु गरेको छ । महानगरपालिकाले बुधबारदेखि कोभिड संक्रमित विरामीको उपचार सेवा शुरु गर्ने जनाएको छ ।
कमलामाई नगरपालिका ६ की इन्दिराकुमारी थापाले बुधबार पाँच दिनको कोभिड अस्पतालको बसाईपछि कोरोना जितेर घर फर्किएकी अस्पतालका प्रवक्ता डाक्टर सागर देवकोटाले जानकारी दिए।
कोरोनाको दोस्रो लहरसँगै शुरु गरिएको महानगरको कोभिड अस्पताल तयार भएको छ । तीनसातामा पोखरा महानगरपालिकाको तदारुकता र लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ को आवश्यक स्वास्थ्य सामाग्री सहयोगमा अस्पताल तयार...
अक्सिजन अभावले राजधानीका कोभिड अस्पतालहरूमा भर्ना भएका कोरोनाका बिरामीको उपचारमा संकट थपिएको छ । सरकारले बनाएको संकट व्यवस्थापन समिति (सिसिएमसी) ले मंगलबारदेखि एकद्वार प्रणालीबाट अक्सिजन सिलिन्डर वितर...
अस्पतालमा न स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री छ न त उपचारका लागि कोरोना संक्रमित नै भर्ना भएका छन्। अस्पताल केवल देखाउनका लागि मात्रै निर्माण गरिएको छ।
धादिङ अस्पतालले अक्सिजनसहितको कोभिड १९ अस्पताल सञ्चालनमा ल्याइएको हो। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम नवनिर्मित जिल्ला वन कार्यालय, धादिङको भवनमा धादिङ अस्पताल धादिङले ५० शय्याको...
‘हामीले त कोभिड जित्यौँ। तपाईहरु जीत्न सक्नु हुन्छ हुँदैन थाहा छैन। कोभिडका कारण कैयन युवाको ज्यान गइसकेको छ। त्यसैले कोरोनालाई हल्का रुपमा नलगौँ। सबै प्रकारका सावधानी अपनाऔँ। हामीले त दुःख पायौँ पायौ...