शुक्रबार र शनिबार गरेर धनगढीको गौरीफन्टा नाका भएर ७ सय ५८ जना प्रवासी नेपाली भित्रिएको खबर सुनेपछि भारतको राजस्थान, मुम्बई लगायतका ठाउँबाट पाँच सय १२ जना बस रिजर्व गरेर धनगढीका लागि छुटे । आइतबार राति...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आइतबार धनकुटा अस्पतालमा कार्यरत २३ बर्षिय स्टाफ नर्समा संक्रमण पुष्टि भएको थियो । शनिबार चारजना स्वास्थ्यकर्मि र एकज...
नेपालकै पहिलो पटक कोरोनाबाट मृत्यु भएका महिलाको शव दाहसंस्कारको व्यवस्थापन गरेका भक्तपुरका उद्धारकर्मी राजेश गाइजूको परिवार अहिलेसम्म टहरामै छन् । काभ्रेपलान्चोकको धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धु...
सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा आशंका देखिएपछि थप परीक्षणको लागि नेपालगंज पठाइएको छ । कोरोना परीक्षण गर्दा रिपोर्ट बोर्डर नाइनमा देखिएकाले थप परीक्षणका लागि...
सोमबार सार्वजनिक विवरणमा रौतहटमा थप देखिएका कोरोना संक्रमितमध्ये सबै पुरुष भारतबाटै आएको देखिएका छन् । भारतको दिल्ली, कानपुर र मुम्बईबाट गत वैशाख ३१ मा नेपाल छिरेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको...
गुलरिया नगरपालिका–७ मा बस्ने ८० वर्षिय बृद्ध रामशंकर यादब दिनभरी घरमै कुजिएर बस्दा खुट्टा सुनिन्छ । औषधि खाईरहेका उनलाई बिहान हिँडडुल गर्न डाक्टरले सुझाएको छ । मास्क र सेनिटाइजर लगाएर खुट्टा तन्काउँन...
छिमेकी देश भारतबाट अर्घाखाँचीमा एकैदिन १८ जना भित्रिएका छन् । पछिल्लो समयमा कोरोनाको तीव्र जोखिममा परेको भारतबाट एकैदिन १८ जना भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।
शनिबार कोरोना पोजेटिभ पुष्टि भएका सर्लाहीका १८ वर्षीय युवक वैशाख २८ गते राति सर्लाहीबाट काठमाडौ आएका थिए । गत चैत आठ गते लकडाउन अघि सर्लाही गएका उनीसहित पाँच जना मोटरसाइकलमा आएका थिए । उनको साथी र उनक...
कपिलवस्तु अस्पतालकी संक्रमित नर्ससंग नजिकमा रहेर काम गर्ने तौलिहवा अस्पतालमा ६ जना डाक्टर र नर्सको परिवारको नतिजा नेगेटिभ आएको छ । पहिलो लटमा ७ जनाको परीक्षण गर्न पठाइएकोमा सबैको नतिजा नेगेटिभ आएको अस...