कोराना भाईरसको संक्रमण
सुदूरपश्चिममा कोराना संक्रमण बढ्दै
स्वास्थ्य
Clock २० साउन २०७९ | ३ मिनेट पाठ
सुदूरपश्चिममा कोराना संक्रमण बढ्दै
कन्चनपुर भीमदत्त नगरपालिका वडा नं ६ प्रगती टोलका ५० बर्षिय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका छन्। उनी बिहिबार अस्पताल भर्ना भएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस